thePAY | Bigo Live

Please Select a Language.

    Bigo Live

    BIGO Technology

    [Bigo Live Diamonds] Bigo Live लाइभ ब्रोडकास्टिंग गर्न मिल्ने सर्बिस हुने भएकोले Diamonds बाट लाइभ बस्नेहरुले टिप तथा प्रिमियम सुविधाहरू खरिद गर्न सक्नुहुन्छ। thePAYबाट Korea-Eggmoney भुक्तानी मार्फत खरिद गर्न सक्नुहुन्छ अथवा Bigo Live Diamondsको BIGO ID राखेर सिधै रिचार्ज गर्न सक्नुहुनेछ।

    Bigo Live Diamondsको बारेमा

    Diamond Bigo Liveमा प्रयोग हुने प्रिमियम भर्चुअल मुद्रा हो। प्रयोगकर्ताहरूले डायमण्ड्स प्रयोग गरेर भर्चुअल आइटम र  सर्बिसहरु, गिफ्टहरू र अन्य प्रिमियम सुविधाहरू किन्न सक्छन्। Bigo Liveमा अन्य कुनै मुद्रा छैन र सबै कुरा डायमण्ड्सले नै किन्नुपर्छ। यसमा लाइभ प्रसारणकर्तालाई टिप दिनु, स्पेसल इफेक्टहरू किन्ने जस्ता कुरा समावेश छन्।
     

    Bigo Liveमा Diamonds प्रयोग गर्ने प्रमुख तरिका:

    लाईभ स्ट्रीमरलाई टिप दिने - Diamondको प्रयोग गरेर लाईभ प्रसारणको बेलामा स्ट्रीमरहरुलाई  साथ र सपोर्टको रुपमा टिप दिन सकिन्छ । यो कुरा चाहिँ यस प्लेटफर्ममा आम्दानी गर्ने धेरै व्यक्तिहरूको लागि महत्त्वपूर्ण भाग हो।
    डिजीटल गिफ्ट किन्ने -  Diamondबाट फूल, हार्ट, कार जस्ता डिजिटल उपहार किनेर प्रसारणकर्ता वा अन्य प्रयोगकर्तालाई पठाउन सकिन्छ।
     Stream Effectsहरु अनलक गर्न - फिल्टर, स्टिकर, एनिमेसन जस्ता क्रिएटिभ इफेक्टहरु किनेर आफ्नो स्ट्रिमलाई अझ उत्साही बनाउन सकिन्छ।
    प्रिमियम सुविधाहरू - Diamondsले HD viewing, custom broadcast, special badges जस्ता अन्य फाइदाहरू तथा अपग्रेड गरिएको सुविधाहरूको पहुँच प्रदान गर्दछ।
    सारांशमा, Diamonds Bigo Live को प्रमुख डिजिटल मुद्रा हो, जसले सामग्री निर्माताहरूलाई समर्थन गर्न र प्रयोगकर्ताहरू बीच अन्तरक्रिया गर्न मद्दत गर्छ। यसलाई गिफ्ट दिन, स्ट्रिमलाई अनुकूलित गर्न, र प्रिमियम सुविधाहरूको पहुँच प्राप्त गर्नको लागि प्रयोग गर्न सकिन्छ।

     

     

    किन्ने तरिका

    1. thePAY APP इन्स्टल गरेपछि Bigo Live रोज्ने

    2. खरिद गर्ने तरिका रोज्ने ( Korea-Eggmoney / Bigo ID) 

    3. Diamonds रकम रोज्ने

    4. E-mail अथवा ID इन्टर गरेपछि पेमेन्ट गर्ने

    5. Bigo Live मा लगइन गरेर चेक गर्ने